SHARE
पर्दाफास · बुधबार १७ असार २०८३ ०१:५६ AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका बेथिति अन्त्य गर्न र श्रमिकहरूलाई सहज सेवा उपलब्ध गराउन भन्दै दुईवटा सुधारका पहलहरू घोषणा गरेको छ ।