SHARE
काठमाण्डुपाटी · मङगलबार ३ भौ २०८२ ०२:०१ PM · 1 मिनेट पढाइ

अधिवक्ता न्यौपानेको दाबी : ओली सरकार कामचलाउ भइसक्यो, नयाँ सरकार गठन हुनुपर्छ

काठमाण्डु – वर्तमान सरकारको वैधानिकता सकिएकाले राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गर्नुपर्ने अधिवक्ता यज्ञमणी न्यौपानेले दाबी गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा स्वतन्त्र कानून व्यवसायी मञ्चले आयोजना गरेको कार्यक्रममा न्यौपानेले उपसभामुख इन्दिरा रानामगरलाई महाअभियोग लगाउने विषय गैरसंवैधानिक हुने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी