SHARE
पर्दाफास · बुधबार १७ असार २०८३ ०१:०४ AM · 1 मिनेट पढाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।