SHARE
काठमाण्डुपाटी · मङगलबार ३ भौ २०८२ ०३:४७ PM · 1 मिनेट पढाइ

सरकारका कार्यक्रम गरीब र पीडितका घरमा पुग्न सकेनन् : पूर्वमुख्यमन्त्री कार्की

इटहरी – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अहिलेको सरकारका कार्यक्रम गरीब र पीडितका घरमा पुग्न नसकेको बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ तिनपैनीस्थित सुकुम्बासी दर्जी परिवारलाई जस्तापाता सहयोग गर्दै उनले विपन्न र सुकुम्बासी समुदायमाथि सरकारको ध्यान पुग्न नसकेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी