SHARE
अन्नपूर्ण · मङगलबार १६ असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

आफैं अध्ययन गर्ने विद्यालयको बसले किच्दा बालिकाको मृत्यु, सहचालक पनि रहेनन्

काठमाडौं : स्कुल बसले किच्दा ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ। सिरहा लक्ष्मिपुरपतारी गाउँपालिका-२ पर्सास्थित भित्री सडकखण्डमा पायोनियर एजुकेशन एकेडेमीको बसले किच्दा ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको हो।