नेशनल म्यूजिक अवार्ड असार २६ मा हुँदै, चर्चित कलाकारहरुले प्रस्तुती दिने
। ‘नेशनल म्युजिक अवार्ड’को आठौं संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ । आम दर्शकलाई समेट्दै गरिने यस प्रतिष्ठित अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्ड सँगै ‘एक्सट्रिम इनरजेटिक पर्फमर अफ दि इयर’ समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
