SHARE
अर्थ-डबली · मङगलबार १६ असार २०८३ ०१:३२ PM · 1 मिनेट पढाइ

रारातालको अनुपम दृश्यावलोकन गर्ने स्थान मुर्माटपमामा अब टेलिकमको फोरजी सरर

मुगुको प्रसिद्ध पर्यटकीय स्थल राराताल नजिकै मुर्माटपमा नेपाल टेलिकमले फोरजी सेवा शुरु गरेको छ ।