SHARE
अर्थ-डबली · मङगलबार १६ असार २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

जय नेपाल सिनेमाको टिकट काट्दा सिटिजन्स बैंकबाट १० प्रतिशत छुट पाईने

काठमाडौं/ सिटिजन्स बैंक इन्टरनेसनलले जय नेपाल सिनेमाको टिकट खरिदमा विशेष छुट उपलब्ध गराएको छ ।