प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्याललाई डिजिटल बोर्ड हस्तान्तरण
काठमाण्डौ/ प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवस्थापन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाण्डौलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ ।
