बक्यौता नतिर्ने ४५ उद्योगको बिजुली काटियो, दुई सातामा ४२ करोड ५४ लाख रुपैयाँ भाडा असुली
काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको कडा निर्देशनपछि औद्योगिक क्षेत्रको वर्षौँदेखि उठ्न नसकेको भाडा बक्यौतामध्ये दुई सातामै ४२ करोड ५४ लाख ३८
