SHARE
अर्थ-डबली · मङगलबार १६ असार २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

पारागन फुटवेयर २८ औँ  वर्षमा आइपुग्दा स्वदेशदेखि विदेशसम्म पहुँच विस्तार

काठमाडौं/ पीजी सुज ब्राण्डको नेपाली जुत्ता उत्पादक कम्पनी पारागन फुटवेयर इण्डष्ट्रिज बुधबारदेखि आफ्नो स्थापनाको २८औं वर्ष प्रवेश गरेको छ।