विश्वकप फुटवलले चर्चामा ‘मर्लिन’ हाँस, भिडियो भाइरल
फिफा विश्वकप फुटवल प्रतियोगिताका लागि एक घरपालुवा हाँस मेक्सिकोको ‘राजदूत’ बनेको छ। ‘मर्लिन’ नामक घरपालुवा हाँस फिफा विश्वकपको लागि मेक्सिकोको राजदूत बनेको हो । दुई वर्षको हाँस मेक्सिकन टोलीको जर्सी र मोजा लगाएर मेक्सिको सिटीका सडकहरूमा हिंडिरहेको भिडियोहरू सार्वजनिक भएपछि भाइरल समेत बनिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
