SHARE
अर्थ-डबली · मङगलबार १६ असार २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

डिशहोम र तुषाल मल्टिभेन्युबीच सहकार्य, भर्चुअल प्रिभिलेज कार्डमार्फत स्वास्थ्य तथा वेलनेस सेवामा विशेष छुट

काठमाडौं/ डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारलाई स्वास्थ्य, फिटनेस र लाइफस्टाइलसम्बन्धी विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र