SHARE
पर्दाफास · मङगलबार १६ असार २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

विष्णु पाैडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सक्कल मिसिल झिकाउन आदेश

सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथिको सुनुवाइका क्रममा विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ ।