नेप्से २४.६३ अंकले घट्यो, ३ अर्ब २५ करोडको कारोबार
नेप्सेमा आजपनि गिरावट आएको छ । आज मंगलबार नेप्से २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा पुगेर रोकिएको छ । आज ३६५ कम्पनिका ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
