SHARE
अर्थ-डबली · मङगलबार १६ असार २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

सिलिचोङमा पहिरोको कहरः २८ परिवार विस्थापित, ६०० घर अन्धकारमा

किमाथाङ्का (सङ्खुवासभा) / सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घर विस्थापित भएका छन् ।