SHARE
लोक पथ · मङगलबार १६ असार २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

फोटोनको नयाँ शोरुम बुटवलमा

काठमाडौं । फोटोन मोटर्स नेपालले लुम्बिनी प्रदेशको बुटवलमा आफ्नो नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको छ । यो विस्तारसँगै कम्पनीले नेपालभरी आफ्नो पहुँच विस्तार गर्ने र देशको पश्चिमी भेगका ग्राहकसमक्ष आफ्ना उत्पादन तथा सेवाहरू अझ नजिकै पुर्‍याउने प्रयासलाई थप मजबुत बनाएको छ ।