SHARE
अन्नपूर्ण · मङगलबार १६ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

अमेरिकासँग हुने सम्भावित वार्तामा के चाहन्छ इरान ?

इरान : गत साता इरान र अमेरिकाबीच एकअर्कामाथि आक्रमण भएपछि फेरि कूटनीतिक वार्तातर्फ ध्यान केन्द्रित भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबीच मंगलबार दोहामा वार्ता हुने बताएका थिए ।तर सोमबार इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले यस साता कतारमा अमेरिकासँग कुनै प्राविधिक तहको वार्ता नहुने स्पष्ट पार्दै कतारी अधिकारीहरूसँग मात्र परामर्श जारी रहने बताए ।