SHARE
अर्थ-डबली · मङगलबार १६ असार २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

युद्धविरामको प्रभावः श्रीलङ्काले घटायो पेट्रोल र डिजेलको मूल्य

मध्य पूर्व युद्धविराम पछि श्रीलङ्काले मङ्गलबार इन्धनको मूल्यमा छ प्रतिशत सम्म कटौती गरेको जनाइएको छ ।