SHARE
अर्थ-डबली · मङगलबार १६ असार २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो : नेता आङदेम्बे

काठमाडौं / नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा, प्रभावकारिता र विश्वसनीयता थप सुदृढ बनाउन सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।