SHARE
अर्थ-डबली · मङगलबार १६ असार २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

रसुवा / चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ