नेपाल एसबीआई बैंकको ‘एमडिज् कप फुटसल टुर्नामेन्ट’
काठमाडौं : नेपाल एसबीआई बैंकले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका कर्मचारीहरूको सहभागितामा ‘एमडिज् कप फुटसल टुर्नामेन्ट–२०८३’ आयोजना गरेको छ।उक्त प्रतियोगितामा बैंकका सातै प्रदेश तथा प्रधान कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
