SHARE
अर्थ-डबली · मङगलबार १६ असार २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक

बुटवल / लुम्बिनी प्रदेशलाई सुरक्षित, समावेशी र समृद्ध क्षेत्रीय सूचना प्रविधि (आईटी) हबका रूपमा विकास गर्ने उद्देश्यसहित डिजिटल लुम्बिनी गुरुयोजना सार्वजनिक गरिएको छ।