SHARE
अर्थ-डबली · मङगलबार १६ असार २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

विश्वकै ठूलो शालिग्राम शीला हेर्न जोमसोममा बढ्यो धार्मिक पर्यटकको आकर्षण

मुस्ताङ,  यहाँको घरपझोङ गाउँपालिका(४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा कुँदिएको विश्वकै ठूलो २२ फिट उचाइको शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ