SHARE
अर्थ-डबली · मङगलबार १६ असार २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

मेटलाइफको विशेष योजना : व्यतित जीवन बीमा पोलिसी पुनःसक्रिय गर्दा शतप्रतिशत छुट

काठमाडौँ / मेटलाइफ नेपालले सीमित अवधिका लागि विशेष अभियान सञ्चालन गर्दै व्यतित (लाप्स) भएका जीवन बीमा पोलिसी पुनःसक्रिय गर्ने ग्राहकलाई विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट