विशाल बजारमा सार्वजनिक अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर जडान, के गर्छ यसले ?
काठमाडौँ / समुदायमा आधारित आपतकालीन स्वास्थ्य सेवा सुदृढ बनाउने उद्देश्यले काठमाडौँको व्यस्त व्यापारिक केन्द्र विशाल बजारमा सर्वसाधारणले प्रयोग गर्न सक्ने अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर (AED) जडान
