SHARE
अर्थ-डबली · मङगलबार १६ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तारसँगै पर्यटनमा नयाँ आकर्षण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार भएको छ ।