एकैदिन साढे ४ हजारले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ५ सय रुपैयाँको गिरावट आएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
