SHARE
लोक पथ · मङगलबार १६ असार २०८३ ०६:०२ AM · 1 मिनेट पढाइ

समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अंगबीच समन्वय आवश्यक : सभामुख अर्याल

काठमाडौं । ६८औँ संसद दिवसका अवसरमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राज्यका प्रमुख तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच कार्यगत एकता र समान गति आवश्यक रहेको बताएका छन् ।