प्रहरीका ३६८ लेखा प्रमुखको सरुवा, को कहाँ ? [सूचीसहित]
काठमाडौं । नेपाल प्रहरी नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा लेखा प्रमुखहरूको सरुवा गरेको छ । ३६८ जना लेखा प्रमुखलाई विभिन्न कार्यालय र युनिटहरूमा काज सरुवा गरिएको हो । आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसका आधारमा यो सरुवा गरिएको प्रहरीले जनाएको छ ।
