SHARE
अर्थ-डबली · मङगलबार १६ असार २०८३ ०२:३३ AM · 1 मिनेट पढाइ

आज कालीमाटीमा फलफूल र तरकारीको भाउ प्रतिकेजी कति रुपैयाँ होला ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।