SHARE
लोक पथ · मङगलबार १६ असार २०८३ ०१:४९ AM · 1 मिनेट पढाइ

ब्राजिलद्वारा जापान २-१ ले पराजित, अन्तिम १६ मा प्रवेश

काठमाडौं । ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । नकआउट चरणअन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा जापानले पहिलो हाफमा अग्रता बनाएको थियो । खेलको २९औँ मिनेटमा काइसु सानोले गोल गर्दै जापानलाई १-० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट पुनरागमन गर्‍यो ।