आरजु राइस मिल : किसानको खेतदेखि उपभोक्ताको भान्सासम्म
मोरङ । धान काट्ने बेलामा आकाश हेरेर चिन्तित हुने, मोइस्चर मिलेन भनेर खाद्य संस्थानको गेटबाट फर्किनुपर्ने, अनि बाध्य भएर स्थानीय गल्ला व्यापारीलाई जति भन्यो उति मूल्यमा अन्न बेच्नुपर्ने पूर्वी नेपालका किसानको दैनिकी अब बिस्तारै परिवर्तन हुँदैछ ।
