SHARE
लोक पथ · सोमबार १५ असार २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

कम्युनिष्ट आन्दोलन पुनर्गठनका लागि नयाँ अभियान आवश्यक छ : जनार्दन शर्मा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलन वैचारिक, राजनीतिक र सांगठनिक रूपमा विघटन भइसकेको दाबी गर्दै त्यसको पुनर्गठनका लागि नयाँ अभियान आवश्यक रहेको बताएका छन् ।