SHARE
लोक पथ · सोमबार १५ असार २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

बेलकोटगढीमा ७० वर्षमाथिका २०० ज्येष्ठ नागरिकलाई लौरो र छाता वितरण

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–१० ले आफ्नो वडा क्षेत्रका ७० वर्ष उमेर पूरा गरेका करिब २०० जना ज्येष्ठ नागरिकलाई पदयात्राका लागि उपयोगी लौरो र छाता वितरण गरेको छ ।