रसुवागढी नाकाबाट मालवाहक सवारी आवतजावत दुई दिन बन्द, बेलीब्रिजको परीक्षण हुँदै
नेपालको उत्तरी नाका रसुवागढीस्थित मितेरी पुलबाट दुई दिनका लागि सार्वजनिक मालवाहक सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ । अघिल्लो वर्षको असार २४ गते आएको ल्हेन्देखोला बाढीले पक्की पुल बगाएपछि तत्काल सञ्चालन गर्न बेलीब्रिज जडान गरिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
