१०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजना निर्माण शुरु भयो, १६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी
काठमाडौँ/ सरकारले जनताको जलविद्युत् कार्यक्रम मार्फत अगाडि बढाएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणको काम सुरु भएको छ।