SHARE
अर्थ-डबली · सोमबार १५ असार २०८३ ११:१८ AM · 1 मिनेट पढाइ

रुप फेरिएको नयाँ बसपार्क : सफा, व्यवस्थित र प्रविधिमैत्री

काठमाडौँ / कुनै बेला जस्ताका टहराले घेरिएको तथा फोहर र दुर्गन्धले भरिने गरेको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ ।