SHARE
अर्थ-डबली · सोमबार १५ असार २०८३ ११:२१ AM · 1 मिनेट पढाइ

रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक

रसुवा / नेपालको उत्तरी नाका रसुवागढीस्थित मितेरी पुलबाट दुई दिनका लागि सार्वजनिक मालवाहक सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ ।