SHARE
अर्थ-डबली · सोमबार १५ असार २०८३ १२:११ PM · 1 मिनेट पढाइ

धान दिवसलाई कलाकारले बनाए थप उल्लासमय

काठमाडौं / २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव२०८३ को अवसरमा कलाकारहरूले धान रोप्दै हिलो खेलेर असारको सांस्कृतिक उत्सव मनाएका छन्।