भारतीय सेनाले गोरखा सैनिक एमबी थापाको अदम्य साहस र संघर्षलाई गर्यो सम्मान
भारतीय सेनाले गोरखा रेजिमेन्टका पूर्वसैनिक एम.बी. थापाको प्रेरणादायी जीवनयात्रालाई सार्वजनिक गर्दै युद्धभूमिदेखि नागरिकको सुरक्षासम्म देखाएको असाधारण साहस र दुर्घटनापछि पनि खेलकुदमार्फत स्थापित गरेको अदम्य संघर्षको प्रशंसा गरेको छ। भारतीय सेनाले गोरखा रेजिमेन्टका पूर्वसैनिक एम.बी. थापाको अद्वितीय साहस, त्याग र अटल आत्मबललाई सम्मान गर्दै उनको प्रेरणादायी जीवनकथा सार्वजनिक गरेको छ।
