SHARE
अर्थ-डबली · सोमबार १५ असार २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

एआईको तीब्रतर विकाससँगै यस क्षेत्रमा ठूलो लगानी गर्दै दक्षिण कोरिया

कृत्रिम बौद्धिकता (एआइ) चलाउन आवश्यक साधनहरूको ठूलो मागले दक्षिण कोरियालाई चीनजस्ता प्रतिस्पर्धीहरूविरुद्ध आफ्नो ‘चिप’ उद्योगलाई बलियो बनाउने अवसर दिएको विश्लेषकहरूले बताएका छन् ।