SHARE
अर्थ-डबली · सोमबार १५ असार २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

नेप्सेमा दोहोरो अङ्कको गिरावट, रु २.६७ अर्बको शेयर कारोबार

काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।