नेपाल एसबिआई बैंकले मनायाे ३३औँ वार्षिकोत्सव, ‘एमडीज कप फुटसल टुर्नामेन्ट–२०८३’ सम्पन्न
काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा ‘एमडीज कप फुटसल टुर्नामेन्ट–२०८३’ आयोजना गरेको छ।