दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम २ अर्बमा खुम्चियो
काठमाण्डु– साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । यसदिन नेप्से १६ अंकले घटेर परिसुचक २६३२ बिन्दुमा झरेको हो । यसदिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबारमा ३ अर्ब ९४ करोडको कारोबार भएकामा आज २ अर्ब ६७ करोडको कारोबार भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
