SHARE
काठमाण्डुपाटी · सोमबार १५ असार २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

केही मान्छेले पार्टी फुटाउन लाग्यो भनेर मेरो कुप्रचार गरेछन् : झलनाथ खनाल

काठमाण्डु-नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गर्न लागेको भनेर कुप्रचार गरिएको बताएका छन् । सोमबार सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पार्टी फुटाएर नयाँ दल गठन गर्न लागेको भनेर कुप्रचार गरिएको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी