राष्ट्रियसभा बैठक :जातीय भेद्भाव हटाउन माग
काठमाडौँ / राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःनिरन्तरता दिन र ‘एक घर एक खानेपानीको धारा’ माग गरेको छ ।