SHARE
काठमाण्डुपाटी · सोमबार १५ असार २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

विष्णु पौडेललाई लगियो विशेष अदालत

काठमाण्डु– पूर्वमन्त्री विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । पौडेललाई म्याद थपका लागि सोमबार दिउँसो विशेष अदालतमा उपस्थित गराइएको हो । पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो । पौडेललाई रातारात असार ९ गते काठमाण्डु ल्याइएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी