SHARE
अर्थ-डबली · सोमबार १५ असार २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

सागसब्जी र खसीबोका बिक्रीबाट आठ करोड आम्दानी

पर्वत/ महाशिला गाउँपालिकाले सागसब्जी र खसीबोका बिक्री गरी पछिल्लो २० महिनामा रु आठ करोड आम्दानी गरेको छ ।