‘खुस्मा’पछि निर्देशक अशोक थापा मगरको नयाँ सिनेमा ‘जलाकी’ मंसिर ४ मा प्रदर्शन हुँदै
काठमाडौं / व्यावसायिक रूपमा सफल सिनेमा ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय सिनेमा ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ।
